सुगन्ध
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]असङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]राम्रो गन्ध; मीठो बास्ना
उदाहरण
[सम्पादन गर्नुहोस्]१. फुलहरूमा पराग हुन्छ, सौन्दर्य हुन्छ, आनन्दप्रद सुगन्ध हुन्छ।
२. श्रीखण्ड-चन्दनको रुख सुकेर जान्छ, तर त्यसको सुगन्ध हराउन्न।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Pleasant Smell