सुखी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]गुणवाची विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]आनन्द वा सुखले भरिपूर्ण भहेको; सुख पाएको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. मलाई उनीहरूको सुखी जीवनप्रति ईर्ष्या थिएन।
२. दीनानाथ यहाँ आएर सुखी र प्रसन्न छैन।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Happy