सुखशान्ति
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- सुख र शान्ति भएको अवस्था; आनन्द र सन्तोषको अवस्था
उदाहरण
[सम्पादन गर्नुहोस्]- अब त घरमा गएर सुखशान्तिसँग बाँच्न पाइन्छ ।
- म मर्दिनँ, तिम्रो सुखशान्ति हेर्नलाई धेरै बाँचिरहनेछु ।