सुअवसर
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]राम्रो अवसर; अनुकुल अवसर; सुवर्ण मौका
उदाहरण
[सम्पादन गर्नुहोस्]१. मैले महर्षिको दिव्य तेज बोक्ने सुअवसर पाएँ।
२. उहाँको साथमा कलाकार भाजुमन्चाले बेलायत भ्रमण गर्ने सुअवसर पाए।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Golden Opportunity