सीमित
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]निश्चित सीमाभित्रको; थोरै
उदाहरण
[सम्पादन गर्नुहोस्]१. एक जना मन्त्री भन्छन्, प्रधानमन्त्रीले सीमित अधिकार मात्र उपप्रधानमन्त्रीलाई दिनुहुन्छ।
२. वि. सं. २००७ सालमा नेपाली जनताले सीमित प्रजातान्त्रिक अधिकार प्राप्त गरे।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Limited