सिलौटो
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
सङ्खेय नाम
अर्थ[सम्पादन गर्नुहोस्]
मसला वा मरिच पिस्ने चेप्टो ढुङ्गो
उदाहरण[सम्पादन गर्नुहोस्]
सिलौटो नभए मसला केमा पिस्ने?
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: A slab of stone for grinding spices