सिर्जनात्मक
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]सिर्जनासँग सम्बन्धित; उत्पादनशील
उदाहरण
[सम्पादन गर्नुहोस्]१. उनीहरुको सिर्जनात्मक जीवन फेरिपनि सक्रिय बनोस भन्ने मेरो चाहना छ ।
२. कला भनेको सिर्जनात्मक कल्पनाद्वारा सत्यको सुन्दर प्रकाशन हो ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Creative