सिपालु

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

सिप भएको

उदाहरण[सम्पादन गर्नुहोस्]

१. रीता नृत्यका अतिरिक्त मादल बजाउन र गीत गाउन पनि सिपालु छिन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: