सिद्धान्ततः

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियायोगी

अर्थ[सम्पादन गर्नुहोस्]

सैद्धान्तिक दृष्टिकोणले; सैद्धान्तिक तवरले

उदाहरण[सम्पादन गर्नुहोस्]

१. सिद्धान्ततः हिमालको यो अडानलाई अन्यथा ठान्न मिल्दैन।

२. दुई मुलुक बीच आपसी सहयोग बढ्नु सिद्धान्ततः सकारात्मक र खुशीको विषय हो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Theoretically