सिंहासन

Wiktionaryबाट
Jump to navigation Jump to search
सिंहासन

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

सिंहको मूर्ति कुँदिएको राजा बस्ने आसन; राजगद्दी

उदाहरण[सम्पादन]

१. उक्त सिंहासनको दुवैतिर २ वटा बाघहरू छन्।

२. सिंहासनको चारैपट्टि प्रदक्षिणाको लागि खुला ठाउँ राखिएको छ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Throne