सिंह
अन्वेषणमा जानुहाेस्
खाेजमा जानुहाेस्


नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नामपद[सम्पादन गर्नुहोस्]
सङ्खेय नामपद
अर्थ[सम्पादन गर्नुहोस्]
शेर; एउटा खतरनाक मांसाहारी जंगली जन्तु ।
लिङ्ग[सम्पादन गर्नुहोस्]
पुँलिङ्ग (स्त्रीलिङ्गमा: सिंहनी)
उदाहरण[सम्पादन गर्नुहोस्]
सिंहले मृग मारेछ ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अंग्रेजी:A lion