सिँचाइ
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]कुलो, नहर, विद्युतीय पम्प आदिबाट खेतबारीमा पानी लगाउने काम
उदाहरण
[सम्पादन गर्नुहोस्]१. सिँचाइको राम्रो व्यवस्थाले गर्दा खेती पनि राम्रो हुँदोरहेछ।
२. पानी कम पर्ने ठाउँमा आवश्यक हेरी सिँचाइ गर्नुपर्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Irrigation