सार्वजनिक

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

जनतासँग सम्बन्धित; कुनै समाज वा देशका सबै व्यक्तिको हक रहेको

उदाहरण[सम्पादन गर्नुहोस्]

१. निजी र सार्वजनिक क्षेत्रको पार्टनरशिप प्रबर्द्धन गर्दै लग्नुपर्छ।

अर्थ[सम्पादन गर्नुहोस्]

सबैले देख्न, सुन्न वा पढ्न पाउने

उदाहरण[सम्पादन गर्नुहोस्]

१. हामीले चाहिने जति मात्र प्रतिवेदन सार्वजनिक गछौँ, सबै प्रतिवेदन सार्वजनिक गर्न मिल्दैन।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Public