साम्य
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]असङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]समान हुँदाको अवस्था; शान्त भएको स्थिति
उदाहरण
[सम्पादन गर्नुहोस्]१. सुरूपा र भीमको विचारमा साम्य हुनुको अर्थ अनर्थको सृष्टि हुन सक्थ्यो।
२. विनोदको रुवाइ केही साम्य हुन थाल्यो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: