सामीप्य

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

समीपमा रहँदाको स्थिति; निकटता

उदाहरण[सम्पादन]

१. यो सामीप्यलाई बढाउन थालियो भने दुर्घटना हुन सक्छ।

२. उसलाई मसँगको सामीप्य मन परेको थिएन।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी:closure