सामर्थ्य

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नामपद[सम्पादन]

नामपद

अर्थ[सम्पादन]

१.कुनै काम गर्न समर्थ भएको अवस्था; क्षमता; शक्ति आजका जनताले आफ्नो शक्ति र सामर्थ्यको मूल्यांकन गरिसकेका छन्।

उदाहरण[सम्पादन]

आजका जनताले आफ्नो शक्ति र सामर्थ्यको मूल्यांकन गरिसकेका छन्।