सामग्रीमा जानुहोस्

सामञ्जस्य

Wiktionaryबाट

नाम

विभिन्न पक्षबीचको तालमेल; एकरूपता

१. ज्ञान-विज्ञानको सामञ्जस्य हो साहित्य।

२. सहज र असहज परिस्थिति बीच सामञ्जस्य ल्याई सामाजिक सन्तुलन निर्माण हुनुपर्ने हो ।

  1. अङ्ग्रेजी: