साप्ताहिक
Jump to navigation
Jump to search
विषयसूची
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
विशेषण
अर्थ[सम्पादन]
प्रत्येक हप्ता हुने; हप्तै पिच्छेको
उदाहरण[सम्पादन]
१. विभिन्न दैनिक, अर्ध साप्ताहिक, साप्ताहिक, पाक्षिक र मासिक पत्रिकाहरूको बुकस्टल।
२. यहाँबाट प्रकाशित हुने केही दैनिक, साप्ताहिक तथा पाक्षिक पत्रिकाहरूमा प्रकाशित हुने फिचर सामग्री।
अनुवाद[सम्पादन]
- अङ्ग्रेजी: Weekly