सापेक्षता
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]असङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]सापेक्ष भएको स्थिति; दाँजो; तुलना
उदाहरण
[सम्पादन गर्नुहोस्]१. परम्पराको सापेक्षतामा नवीनता दिनु तरलवादको उद्भव र अभीष्ट हो।
२. अरू विधाका सापेक्षतामा कविता विधाको रचना परिमाण निकै ज्यादा देखापर्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: