सान्दर्भिक
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]प्रसङ्ग र सन्दर्भ अनुसारको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. वास्तवमा ताराको भनाइ सान्दर्भिक र सत्य थियो।
२. प्रशिक्षणको मूल उद्देश्य उच्च व्यवस्थापनलाई सान्दर्भिक र समय सापेक्षित बनाउनु हो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: