साधारणतया
स्वरूप
क्रियायोगी
साधारण किसिमले; सामान्य किसिमले
१. प्रसारित कार्यक्रमको रेकर्ड साधारणतया सात दिनसम्म सुरक्षित राख्नुपर्ने।
२. समाचारमा साधारणतया राजनीतिक विषयवस्तुले प्राथमिकता पाएका थिए।
"https://ne.wiktionary.org/w/index.php?title=साधारणतया&oldid=42572" बाट अनुप्रेषित