सादा
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]सादा
उच्चारण
[सम्पादन गर्नुहोस्][sādā], /sɑː.d̪ɑː/
पदवर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ १
[सम्पादन गर्नुहोस्]- कुनै किसिमको देखावटी आडम्बर, तडकभडक, सिँगारपटार आदि नभएको
- सामान्य किसिमको
- साधारण
उदाहरण
[सम्पादन गर्नुहोस्]- मान्छेले सादा जीवन जिउनुपर्छ तर उच्च विचार राख्नुपर्छ।
अर्थ २
[सम्पादन गर्नुहोस्]- रङ्गहीन
- बुट्टा आदि नभएको
उदाहरण
[सम्पादन गर्नुहोस्]- रमा सादा लुगा लगाउन मन पराउछिन्।
अर्थ ३
[सम्पादन गर्नुहोस्]- छलकपट नभएको
- मनमा एक थोक मुखले अर्को थोक गर्न नजान्ने
उदाहरण
[सम्पादन गर्नुहोस्]- खेमराजलाई गाउकै सबैभन्दा सादा (सोझो) मान्छे भनेर चिन्छन्।
- मयुरी एकदमै सादा स्वभावकी छिन्।