साझा

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नामपद[सम्पादन]

बिशेषण

अर्थ[सम्पादन]

धेरै जनाको भाग भएको, सजिया, गोस्वारा।

उदाहरण[सम्पादन]

१. पृथ्वी हामी सबैको साझा घर हो।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Cooperative