सामग्रीमा जानुहोस्

सागर

Wiktionaryबाट

नाम

पानीको विशाल भण्डार; समुद्र

१. सागरबाट जति गागर भरे पनि सागर घट्दैन।

२. आजभोलिको सगरमाथामा कुनैबेला टेथिस सागर रहेको थियो।

  1. अंग्रेजी: Sea