साक्षरता
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]असङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]साक्षर भएको अवस्था; पढ्न लेख्न जानेको स्थति
उदाहरण
[सम्पादन गर्नुहोस्]१. साक्षरता अभियान देशको कुना-कुनामा संचालन भैरहेछ।
२. महिला साक्षरता त २० प्रतिशत मात्र छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: