साकाहारी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]बनस्पतिबाट प्राप्त फलमात्र आहार गर्ने .
उदाहरण
[सम्पादन गर्नुहोस्]मांसाहरी जीवनभन्दा साकाहारी जीवन बेशभन्ने विषमा उनले जेाडदार तर्क प्रस्तुत गरे । हरीण एक साकाहारी जन्तु हेा ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: herbivorous; vegetarian.