सामग्रीमा जानुहोस्

साँचो

Wiktionaryबाट
साँचो
इट्टा बनाउँदा प्रयोग हुने साँचो

सङ्खेय नाम

ताल्चा खोल्ने कुन्जी; चाबी

१. बूढीले भान्सा कोठाको साँचो लिइन्।

मैनबत्ती, इट्टा जस्ता सामान बनाउँदा कच्चा पदार्थ मिलाएर राख्न बनाइएको खाका; फ्रेम

१. पातालाई आवश्यक आकारमा काटिन्छ र बुट्टा भएको फलामे साँचो (डाई) माथि राखिन्छ।

  1. अङ्ग्रेजी: Key