विशेषण
तुलनात्मक रूपमा अलिकति मात्र चौडा भएको; कम फराकिलो
१. ठाँउ साँघुरो थियो, उनि उठ्न सकेनन्।
२. अंशबण्डा गर्दा मेरो बाबुको भागमा त्यो साँघुरो अंध्यारो खण्ड परेको रहेछ।