सहवास
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]यौन सम्बन्ध राख्ने काम; समागम; सम्भोग
उदाहरण
[सम्पादन गर्नुहोस्]१. मौरीको सहवासमा जहिले पनि भाले मौरीहरू सम्भोगपश्चात् मर्दछन्।
२. सहवास त भएको छ तर गर्भाधारण र बच्चा जन्मने कुरामा भने उत्तिकै अविश्वास छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Sexual Relation