सामग्रीमा जानुहोस्

सहयोग

Wiktionaryबाट

नाम

काम सम्पन्न गर्नका लागि लिइने वा दिइने मद्दत

१. भूटानी शरणार्थीलाई सहयोग।

२. सक्षमले असक्षमलाई सहयोग गर्नु सामान्य मानवीय दृष्‍टिले पनि सुहाउँदो र स्वीकार्य कुरा हो।

  1. अङ्ग्रेजी: Help