सामग्रीमा जानुहोस्

सर्नु

Wiktionaryबाट

अकर्मक क्रिया

हिंड़नु

बुबा जनकपुर सर्नुभयो

  1. अङ्ग्रेजी: to move

सर्नु एउटा अकर्मक क्रिया हो। यो सर् धातुबाट बनेको र यसको अर्थ एउटा ठाउँदेखि अर्को ठाउँमा जानु हो।

यसका रुप यस प्रकार छन्

सर्नु क्रियाका रुपहरु
बचन वर्तमान काल भूत काल भविष्यत् काल
एक बचन(अन्य पुरुष)सर्छ/सर्छे/सर्नुहुन्छसर्‍यो/सरे/सरी
सरिन्/सर्नुभयो
सर्नेछ/सर्नेछन्/सर्नुहुनेछ
बहुबचन (अन्य पुरुष)सर्छन्सरेसर्नेछन्/सर्नुहुनेछ
एक बचन(मध्यम पुरुष)सर्छौ/सर्छ्यौसर्‍यौसर्छौ
बहुबचन (मध्यम पुरुष)सर्छौसर्‍यौसर्छौ
एक बचन(उत्तम पुरुष)सर्छुसरेँसर्नेछु
बहुबचन (उत्तम पुरुष)सर्छौंसर्‍यौंसर्नेछौं