सामग्रीमा जानुहोस्

सरकार

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]
  1. देश वा राज्यको शासक मण्डल ।
  2. मालिक, राजा महाराजा आदिलाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द

उदाहरण

[सम्पादन]
  1. मौसूफ बाट जे-जस्तो गरे पनि ' ठीक हो सरकार ! '

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: government