सम्भावना
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]पछि हुने घटना वा अवस्थाको सङ्केत; कुनै घटना वा अवस्था आउन सक्ने स्थिति
उदाहरण
[सम्पादन गर्नुहोस्]१. नेपाल यसपटक चौथो स्थानमा उक्लिने सम्भावना छ।
२. सुनको मूल्यमा अझ् ठूलो कमी आउने प्रबल सम्भावना छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: chance