सामग्रीमा जानुहोस्

सम्बन्धित

Wiktionaryबाट

विशेषण

कुनै व्यक्ति, विषय, घटना वा अवस्थासँग सम्बन्ध रहेको

१. कम्पनीको शेयर बिक्रीसित सम्बन्धित समाचारहरू

२. सौन्दर्यसँग सम्बन्धित आधुनिक उपचारपद्धति

  1. अङ्ग्रेजी: related