सम्पूर्णता

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

  1. सबै कुरा पूरा भएको अवस्था

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. यस कार्यलाई सम्पूर्णता प्रदान गर्न र सहयोग पुर्याउन विभिन्न उपसमितिहरू पनि गठन गरिएका थिए।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:Perfection, completeness[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]