सम्पूर्ण
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]भएको जति सबै; पूरा
उदाहरण
[सम्पादन गर्नुहोस्]१. कर्मचारी माथिको सम्पूर्ण कारवाही फिर्ता गर! २. एवं प्रकारले सम्पूर्ण जग्गामा रेखाङ्कन गर्नु पर्दछ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: everything