सम्पत्
स्वरूप
सम्पत्
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. कुकर्मबाट कमाएको धन–सम्पत्ति; अन्यायबाट आर्जित धन; कालो धन । २. व्यक्तिमा रहने दम्भ, दर्प, अभिमान, क्रोध, पारुष्य र अज्ञानजस्ता नराम्रा भावहरूमध्ये कुनै एक ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: