समाज

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

मानिसहरूको वसोवास भएको निश्चित क्षेत्र

उदाहरण[सम्पादन]

  1. समाजमा मिलेर बस्नुपर्छ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजीः society