सामग्रीमा जानुहोस्

समाचार

Wiktionaryबाट

नाम

घटनाहरूको बारेमा सञ्चार माध्यममा प्रकाशन वा प्रशारण गरिने जानकारी

१. उनी त्यही मेचमा बसेर रेडियो समाचार सुन्दैछन्।

२. म समाचार पढ्दै थिएँ।

चासो लागेको विषयको जानकारी; खबर

१. माइतको समाचार केही पाएकी छैन।

  1. अङ्ग्रेजी: news