समलैङ्गिक
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
- उस्तै वा एउटै लैङ्गिकताको भनि जनाउने । [१]
उदाहरण[सम्पादन गर्नुहोस्]
- नेपालमा समलैङ्गिक विवाहको मान्यताका लागि आवाज उठेको छ ।
सन्दर्भ[सम्पादन गर्नुहोस्]
- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा, पृष्ठ २०". क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज. Archived from the original on ३ ज्यानुवरी २०२१.
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी : same gender