समर्पित

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

  1. समर्पण गरिएको; दिइएको; कुनै काममा पूरै सक्रिय रहेको

उदाहरण[सम्पादन]

  1. वीरगञ्जलाई चिनाउने कार्यमा उनी समर्पित देखिएका छन् ।
  2. म गुरुचरणमा समर्पित भएँ ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी:Dedicated[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन]