समझदारी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]असङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]समझदार व्यक्तिमा हुने गुण
उदाहरण
[सम्पादन गर्नुहोस्]१. प्रजातन्त्र पुनःस्थापना पछिको कार्यकालमा आम मानिसहरुमा समझदारी बढ्यो।
अर्थ
[सम्पादन गर्नुहोस्]पक्ष पक्षभीचमा हुने आपसी सहमति
उदाहरण
[सम्पादन गर्नुहोस्]१. बाह्र वर्षमा दलहरू बीच न्यूनतम समझदारी नभएको कुरा उठाउनुभयो।
२. समझदारी र संझौता हुने बाटो कुनै थिएन।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: understanding