सद्दे
स्वरूप
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]विशेषण
[सम्पादन]गुणवाची विशेषण
अर्थ
[सम्पादन]कुनै पाटो नबिग्रेको, क्षतविक्षत नभएको; सग्लो
उदाहरण
[सम्पादन]१. सहरमा कुनै पनि घर सद्दे छैनन्।
२. आँखा त सद्दे नै छन्, तर देख्न सकेन।
अर्थ
[सम्पादन]मानसिक वा शारीरिक दृष्टिले स्वस्थ
उदाहरण
[सम्पादन]१. त्यहाँ सद्दे मान्छे छिनको छिनमै बहुलायो।
२. हामी सद्दे मान्छेलाई त यस्तो हुन्छ नखाएपछि।
अनुवाद
[सम्पादन]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: