सञ्चित
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]सञ्चय गरिएको; जम्मा गरेर राखिएको
उदाहरण
[सम्पादन गर्नुहोस्]बेलायतको केन्द्रीय ब्याङ्कले आफूसँग सञ्चित रहेको केही सुन बेच्ने निर्णय गरेको हुँदा सुनको भाउ ओह्रालो लागेको देखिन्छ।