सामग्रीमा जानुहोस्

सञ्चार

Wiktionaryबाट

नामपद

सूचनाको आदान प्रदान

सूचना र सञ्चार फैलिँदै जाँदा समाजमा खुलापन बढेरै जान्छ।

प्रचार प्रसार

नेतृत्ववर्गले सञ्चार गराएको विचार।

कुनै वस्तुको ओहोर दोहोर गर्ने प्रकृया

रक्तसञ्चार वा शक्ति सञ्चारको लागि हातगोडा धोई तोरी वा तिलको तेलले मालिस गर्नु राम्रो हुन्छ।

  1. अङ्ग्रेजी: