सङ्खेय नाम
दुई वा दुईभन्दा बढी कुराहरू मिलेको स्थिति वा त्यस्तो ठाँउ
१. हाम्रो जीवन एउटा हास्य र त्रासदीको अनौठो सङ्गम भएको छ।
२. जाडो र गर्मीको सङ्गम भएको यो असोज महीना पनि कस्तो!
"https://ne.wiktionary.org/w/index.php?title=सङ्गम&oldid=42520" बाट अनुप्रेषित