सङ्क्रामक

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

सङ्क्रमण गर्न सक्ने; रोग फैलाउन वा निम्त्याउन सक्ने

उदाहरण[सम्पादन]

  1. सङ्क्रामक फलामले घोचेमा धनुष्टङ्कार हुन सक्छ।