सङ्कुचित
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]सङ्कुचन भएको; खुम्च्याइएको; साँघुरो भएको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. श्रीमान् विद्वान् तर सङ्कुचित भएको सुनाइन्।
२. नाट्यको सङ्कुचित र व्यापक दुवै अर्थमा प्रयोग भएको छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: hesitating