संश्लेषण
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]सङ्खेय नामपद
अर्थ
[सम्पादन गर्नुहोस्]विचार, वस्तु आदि एकआपसमा समाहित हुने काम
उदाहरण
[सम्पादन गर्नुहोस्]वास्तविकताहरुको गहन अध्ययन, विश्लेषण र संश्लेषण गर्दै उद्घाटित गर्ने क्रममा नै क्रान्तिको बाटो तय हुन्छ।