सँगिनी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]महिला साथी, आइमाई साथी
उदाहरण
[सम्पादन गर्नुहोस्]१. यो कुरा मायाले आफ्नी सँगिनी चम्पाबाट थाहा पाउनेछ।
२. उनका सँगिनीहरूको विवाह भैसकेको थियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Friend